Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
पोखरा- कास्कीको लेखनाथ नगरपालिकाकी एक महिलाले आफू समेत दुई छोरीलाई आगो लगाएर मारेकी छन् ।
३२ वर्षीय सीता ओझाले दुई छोरीसहित आफूमाथि मट्टितेल खन्याएर सोमबार राति आगो लगाएकी हुन् । राति १ बजे दुई छोरी सुतेको स्थानमा पुगेर आमा सीताले मट्टितेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ ।
१३ वर्षीया जेठी छोरी सीमानाको घट्नास्थलमै, आमा सीताको गण्डकी अस्पतालमा तथा ८ वर्षीया कान्छी छोरीको मणिपाल अस्पतालमा निधन भएको हो ।
प्रहरी सीताका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया