Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
एमाले उपाध्यक्ष अशोक राईले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले राहत दिन्छु भनेर आहत दिएको आरोप लगाएका छन् ।
राहतको घोषणालाई नेपालको इतिहासकै ठूलो जम्बो मन्त्रिपरिषद्ले गिज्याएको उनले बताए । सरकार असफल सिद्ध भएको बताउँदै उनले भ्रष्टाचारमा सून्य सहनशीलता अपनाउने भन्ने सरकारमा इतिहासमा सबैभन्दा  भ्रष्ट मन्त्रीहरु रहेको राईले बताए ।
सिंहदरबारको संघारैमा बम पड्किएकोले शान्ति सुरक्षाको अवस्था ध्वस्त भएको उनले बताए । वर्तमान सरकारले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार बनाउन बाटो खुला गर्नुपर्ने उपाध्यक्ष राईले बताए ।
तपाईको प्रतिक्रिया