Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– योङ कम्युनिष्ट लिग (वाईसीएल)ले फिर्ता लिए पनि माओवादी पीडित राष्ट्रिय संघर्ष समितिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घर घेर्ने भएका छन् ।
आफ्ना माग सरकारले पूरा नभए प्रचण्डको घर घेरिने समितिले शनिबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनीहरुले सरकारमा गएपछि पनि माओवादीले द्वन्द्वकालमा कब्जा गरेको सम्पत्ति फिर्ता नलिएको भन्दै आक्रोस पोखे ।
देशभर करिव ६० हजार माओवादी पीडित छन् ।
तपाईको प्रतिक्रिया