Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टीलाई ढुलमुले नभन्न आग्रह गरेका छन् ।
प्रतिनिधि परिषद् बैठकबारे जानकारी दिन पार्टी मुख्यालय बल्खुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा खनालले भने, “एमाले स्पष्ट विचार र दृष्टिकोण भएको पार्टी हो ।”
खनालले आइतबारदेखि सुरु हुने राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सुरक्षा चिन्ता रहेको बताए ।
खनालले माओवादीका अयोग्य लडाकु र राष्ट्रिय जनमोर्चाको बन्दले बैठक प्रभावित पार्न खोजेको आरोप लगाए । उनका अनुसार धादिङ, मकवानपुर, चितवनलगायतका जिल्लामा अयोग्य लडाकुले एमाले कार्यकर्तालाई अवरोध गरेको तथा काठमाडौंमा जनमोर्चाको बन्दले प्रभावित पार्न खोजेको बताए ।
तपाईको प्रतिक्रिया