- समुद्रपारि डट कम ‘१६ वर्षमा पहिलोपटक सेक्स गरें’ काठमाडौं– नायिका सुभेच्छा थापाले आफूले १६ वर्षमै पहिलोपटक सेक्स गरेको अनुभव बाँडेकी छिन् । मनोरञ्जनात्मक पत्रिका ‘शुक्रबार’सँगको अन्तर्वार्तामा उनले १६ मा विवाह भएकाले सेक्सको अनुभव लिएको बताएकी हुन् । पूरा अन्तर्वार्ता जस्ताको तस्तैः– प्रकाशित मिति: शनिबार, फाल्गुण २०, २०६८ प्रकाशित समय: ११:३०:२३