Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– वन तथा भूसंरक्षण राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव नागेन्द्र यादवले रारा राष्ट्रिय निकुन्ज पीडित खड्गबहादुर शाहीसँग भेटेकै दिन घुस मागेको खुलासा भएको छ ।
निकुन्ज घोषणा गर्दा अधिग्रहणमा परेको जग्गाको मुआब्जा माग्दा यादवले घुस मागेका थिए । शाहीले आफूले मुआब्जाबारेको फाइल अगाडि बढाउन आग्रह गर्दा नागेन्द्रले पहिलो दिनमै क्यान्टिनमा लगेर घुस मागेको जानकारी दिए ।
‘कत्रो आँट चिन्दै नचिनेको व्यक्तिसँग घुस माग्ने ?,’ शाहीले भने, ‘हामीले घुस्याहालाई देखाइदियौं ।’
तपाईको प्रतिक्रिया