Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- राजधानीको ढोका दहमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएपछि २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६० वर्षीय कृष्ण शाही र उनकी २४ वर्षीया छोरी संगीता शाही रहेको प्रहरीले जनाएको छ।
ग्यास चुहावट भएपछि आगलागी भएको थियो। साँघुरो गल्लीमा घर भएकाले तत्‍काल आगो नियन्त्रण गर्न समस्या परेकाले मानवीय क्षति हुन पुगेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया