Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सार्बजनिक यातायातको साधनमा ठेलमठेल भएर यात्रा गर्नुपर्दा आफूहरूले यौन हिंसा सहनु परेको महिलाहरूले गुनासो सुनिदै आएको भएपनि अर्जेन्टिनाबाट न्यूयोर्क जाने एक विमानमा पनि एक महिला यौन हिंसाको शिकार भएकीछिन् । पीडित महिला निदाएको मौकामा संगैको सिटमा बसेका एक यौनलाचारी पुरुषले ती महिलाको स्तन समाएका हुन् । असहज महसुश भएपछि बिउँझिदा सँगै रहेका यात्रुले आफ्नो स्तन मात्र हैन आफ्नो तिघ्रा, योनीक्षेत्र र अन्य संबेदनशील अंग तिर पनि ती पुरुषले आफ्नो हात फैलाएको पाएपछि आफूले विमान चालक दलका सदस्यलाई गुहारेको तर, उनको कुनै सुनुवाई नभएको उनले गुनासो गरेकी छिन् ।

त्यसपछि पनि ती पुरुषले फेरि दुर्व्यवहार जारी राखेको उनको भनाई छ । आफू निदाएको मौका पारी ती यौन पिपासु पुरुषले आफ़्नो जवानी शरिरसंग खेलेर मजा लूटेको उनले आरोप लगाईन ।
न्यूयोर्कको जोन केनेडि एफ एयरपोर्ट ओर्लेपछि आफूले पुलिसलाई खबर गरेपछि मात्र आरोपित व्यक्ति पक्राउ परेको उनले जानकारी गराएकी छिन् । ***

तपाईको प्रतिक्रिया