Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाली राजदूताबास कोरियाको आयोजनामा सिओलको प्रेस सेन्टरको २० औ तल्लामा नेपाल अ ल्याण्ड अफ कल्चर, नेचरल एण्ड एडभेन्चर नामक नेपाल पर्यटन प्रमोशन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कोरियाका २० वटा भन्दा बढी ट्राभल्स एजेन्सी र केही मिडियाका प्रतिनिधीहरुको सहभागी रहेको थियो । कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग राजाराम बर्तोलाले नेपालको पर्यटन सम्बन्धी आर्कषक बिषयहरुको जानकारी गराउदै कोरियाली नागरिकहरु प्राकृति सम्पदाको प्रेमी र पहाड हिमाल चढ्न मन पराउने हुनाले त्यसको उपयुक्त गन्तव्य स्थल भनेको नेपाल हो भन्दै यस बर्ष ५० हजार कोरियाली नागरिकहरु नेपाल भ्रमणमा जाने आशावादी रहेको बताए ।
वहांले यस बर्ष २०१२ लाई नेपाल सरकारले लुम्बिनी बर्षको घोषणा गरेको हुनाले उपस्थित ट्राभल्स एजेन्सीका प्रतिनिधीहरुलाई लुम्बिनी भम्रणका लागी छुट्टै प्याकेज बनाई दिन अनुरोध पनि गर्नुभयो । सो अवसरमा कोरिया अलपिन फेडरेसनका अध्यक्ष डा. लि ईन जंगले नेपाल १ सय पल्ट भन्दा बढी आवतजावत गरिसकेको बताउनुभयो । ***

तपाईको प्रतिक्रिया