Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टीका अध्यक्ष जयप्रकाशप्रसाद गुप्तालाई पार्टीले बुधबार निलम्बन गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय शंखमुलमा बुधबार सहअध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा बसेको बैठकले गुप्तालाई निलम्बन गर्ने निर्णय गरेको हो । पार्टीका सह–महासचिव अकवाल अहमदले गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि गुप्तालाई निलम्बन गरेको जानकारी दिनुभएको हो । ***

 

तपाईको प्रतिक्रिया