Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौँ- अख्तियारले उनको २ करोडभन्दा बढी सम्पतिको स्रोत नखुलेको अभियोग लगाएको छ। यसमा घर, जग्गा र विभिन्न बैँकमा जम्मा गरेका रकम पर्छन्। विशेष अदालतले ती सम्पत्तिको स्रोत खुलेको भन्दै गुप्तालाई सफाइ दिए पनि सर्वोच्चले भने ८४ लाख नौ हजार ९ सय २८ रुपियाँको मात्रै स्रोत नखुलेको ठहर गरेको छ।
के के थियो स्रोत नखुलेको सम्पति ? (स्रोतः अख्तियार अभियोगपत्र)
तपाईको प्रतिक्रिया