Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ – शिवरात्रि पर्व आज (सोमबार) मनाइँदै छ । काठमाडौंको पशुपति मन्दिर र अन्य शिव मन्दिरमा यस अवसरमा ठूलो मेला लाग्छ ।
शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि हजारौंको संख्यामा दर्शानर्थीहरु पशुपतिनाथ मन्दिरमा लाइनमा बसेका छन् । बिहान ३ बजेदेखि नै मन्दिरको चार वटै ढोका खोलिएको छ । श्रद्धालुलाई दर्शनको उचित व्यवस्थापन मिलाउन ठूलो संख्यामा स्वंयसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आज ८ लाखले पशुपतिमा दर्शन गर्ने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया