Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- एकीकृत नेकपा माओवादीले सेना समायोजनमा जाँदा ब्रिगेडियर जनरल अर्थात जर्नेलभन्दा तल नझर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिशडाँडा कोटेश्वरमा बसेको माओवादी स्थायी समिति बैठकले माओवादी लडाकुले सहायक रथीसम्मको दर्जा पाउनुपर्ने अडान यथावत रहेको स्पष्ट पारेको छ ।
शनिवार मात्रै विज्ञप्ति निकाल्दै नेपाली सेनाले माओवादी जनसेनाका लडाकूलाई बढीमा मेजरसम्म मात्रै दिन सकिने संस्थागत धारणा सार्वजनिक गरेपछि माओवादीले बिग्रेडियर जनरलको अडान दोहोर्‍याएको हो ।
बैठकपछि माओवादी सचिव सीपी गजुरेलले समायोजनमा जाँदा ब्रिगेडियर जनरल  भन्दा तल नझर्ने पार्टीको अडान यथावत रहेको जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया