Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौं– टपलेस नायिका विनिता बरालले सुपर हिट फिल्म ‘लुट’का नायक तथा नाट्यकर्मी सौगात मल्लसँग अनस्कृन रोमान्स गर्न मन रहेको बताएकी छिन् ।
एक पत्रिकालाई अन्तर्वार्ता दिँदै उनले भनेकी छिन्– ‘सौगात मल्लसँग अनस्कृन रोमान्स गर्न मन छ ।’ उनले नेपाली नायक दयाहाङ राई, आर्यन सिग्देल र भूषण दाहाल आफूलाई सेक्सी लाग्ने बताइन् ।
विनिताले बलिउड नायक सलमान खानलाई देख्नेवित्तिकै सेक्स डिजायर बढ्नेसमेत बताएकी छिन् ।
तपाईको प्रतिक्रिया