Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
चितवन- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले राज्यपुर्नसंरचना आयोगले चितवनलाई चार टुक्रा पारेकोप्रति आपत्ति जनाएका छन्। उनले चितवन टुक्राउने निर्णय चितवनवासीलाई जस्तै आफूलाई पनि मान्य नभएको स्पष्ट पारे।
‘म तपाईँकहरुकै छोरो र अभिभावक पनि हुँ, तपाईँहरुको भावना मैले उल्लंघन गर्नेछैन’, उनले भने पार्टीको केन्द्रीय कमिटीले पनि चितवन नटुक्राउने निर्णय गरेको छ।’ सम्मानजनक रुपमा जनचाहना पूरा गर्न एक्लो माओवादी पार्टीले मात्र नसक्ने उनले उल्लेख गरे।
उनले भने- ‘एक हातले ताली बज्दैन अरु दलको सहयोग पनि उत्तिकै आवश्यक छ ।’
शुक्रबारदेखि सुरु पटिहानी पर्यटन महोत्सव आगामी दशगतेसम्म चल्नेछ।
तपाईको प्रतिक्रिया