Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025
काठमाडौं- तपाईंलाईं अचम्म लाग्यो होला प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पनि छोरा थिए भनेर । तर हो उनका छोरा थिए तर यो धर्तिमा केवल १४ घण्टामात्र बाँचे ।
बाबुराम पत्नी माओवादी पोलिटब्युरो सदस्य हिसिला यमीले आफ्नो कोखबाट छोरा जन्मिएको बताइन् । ‘हो मेरो छोरा जन्मिएको थियो,’ उनले खुलाइन्, ‘तर तत्कालिन परिस्थिति (स्वास्थ्य सेवा अभाव)ले १४ घण्टाभन्दा बचाउन सकिनँ ।’
बाबुराम-हिसिलाकी छोरी मानुषी भने विद्यार्थी राजनीतिमा छन् । उनी त्रिभूवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनकी सचिव हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया