बिहिबार, फाल्गुण १०, २०८०
Thursday, February 22, 2024
काठमाडौं- तपाईंलाईं अचम्म लाग्यो होला प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पनि छोरा थिए भनेर । तर हो उनका छोरा थिए तर यो धर्तिमा केवल १४ घण्टामात्र बाँचे ।
बाबुराम पत्नी माओवादी पोलिटब्युरो सदस्य हिसिला यमीले आफ्नो कोखबाट छोरा जन्मिएको बताइन् । ‘हो मेरो छोरा जन्मिएको थियो,’ उनले खुलाइन्, ‘तर तत्कालिन परिस्थिति (स्वास्थ्य सेवा अभाव)ले १४ घण्टाभन्दा बचाउन सकिनँ ।’
बाबुराम-हिसिलाकी छोरी मानुषी भने विद्यार्थी राजनीतिमा छन् । उनी त्रिभूवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनकी सचिव हुन् ।

तपाईको प्रतिक्रिया