Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– कीर्तिमानी भारोत्तोलन खेलाडी सुरेन्द्र हमाललाई क्यान्सर भएको छ । एसियन भारोत्तोलन च्याम्पियनसिपमा पदक जित्ने एकमात्र खेलाडी हमाललाई आन्द्रामा क्यान्सर भएको हो ।
लखनऊमा गरिएको परीक्षणबाट उनमा क्यान्सर भएको माघ १८ गते पत्ता लागेको हो । चिकित्सकले क्यान्सर दोस्रो चरणमा पुगेको बताएका छन् ।
सन् १९८३ मा सिरियाली राजधानी दमास्कसमा भएको नवौं एसियाली भारोत्तोलनमा उनले कांस्यपदक जितेका थिए ।
तपाईको प्रतिक्रिया