Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण बुधबार देशका अधिकांश स्थानमा पानी परेको छ। हिमाली तथा उच्च पहाडी भागमा भने हितपात भएको छ।
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका प्रमुख बरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठकाअनुसार बुधबार राजधानीमा १२ दशमलव १ मिलिमिटर वर्षा भएको छ। ‘एक दुई दिनपछि वर्षा हट्छ,’ उनले भने, ‘झरी उघ्रेपछि गर्मी लाग्न सक्छ।’

खराव मौसमका कारण हिजो बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने धेरैजसो उडानहरु रद्द भएका थिए । ***

तपाईको प्रतिक्रिया