Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गभन्दा पूर्व पट्टीको भागमा रहेको घाँसे मैदानमा आज सांझ अकास्मात आगलागी भएको थियो । साँझ ६ बजेबाट आगलागी भएको हो ।

उक्त आगलागी केहीबेरमै नियन्त्रणमा आएको थियो। आगो नियन्त्रणमा काठमाडौं, भक्तपुर र ललितपुरका सबै दमकलहरुको प्रयोग गरिएको थियो । विमानस्थलका प्रहरीका अनुसार आगोले कुनै क्षति नपुर्‍याएको भएपनि २ घन्टसम्म उडान प्रभावित भएको थियो । आगलागीको कारण भने अझै थाहा हुन सकेको छैन । ***

तपाईको प्रतिक्रिया