Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024
टोकियो– जापानमा भारी हिमपात जारी छ, हिमपातसँगै जापानीको जीवन पनि जोखिममा पर्दै गएको छ । भूमिसम्बन्धि जापानी मन्त्रालय भन्छ, यो जाडोमा मात्रै जापानमा ६३ जनाको ज्यान गएको छ ।
निगातामा ६२ वर्षीया महिला बिहान साढे ८ बजे श्रीमानसहित मृत भेटिइन् । एनएचकेका अनुसार हिउँ पन्छाउन छानामा गएकी उनको साढे ४ फिट माथिदेखि खसेर ज्यान गएको हो ।
निगाताकै अर्का ८७ वर्षीय बृद्ध पनि मृत भेटिए । उनको पनि हिउँ पन्छाउनेक्रममा ज्यान गएको एपीले जनाएको छ । ७० वर्षीय अर्का बृद्ध भने हिउँ पन्छाउँदै गर्दा झरेका थिए, उनी पनि बाँचेनन् ।
तपाईको प्रतिक्रिया