Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024
दमक- पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आइतबार बिहान भएको सडक दुर्घटनामा तीनको ज्यान गएको छ ।
पूर्वबाट पश्चिम आउँदै गरेको मे१ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर भएको दुर्घटनामा बस चालकसहित एक महिला र एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बस चालक मेचीनगर-१० का ३३ वर्षीय अशोक अधिकारी, इटहरी-५ की ७० वर्षीया वृद्धा कृष्णमाया श्रेष्ठ र ठेगाना नखुलेका विष्णु रिजालका १० वर्षीय छोरा निर्जल रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
तपाईको प्रतिक्रिया