Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टीकापुर – नेपाल भारत सीमामा पर्ने कैलालीको नारायणपुर गाविसको कालाकुण्डामा रहेको प्रहरी चौकीका हवल्दार उद्धव बुढाऐर तीन लाख भारतीय रुपैया लिएर फरार भएका छन् ।
भारतको मुम्बइबाट आउने क्रममा सीमामा चेकजाँचका क्रममा रकम फेला परेपछि प्रहरी कार्यालयमा जानुपर्ने भनी रकम लिएर उनी गएको पीडित लक्ष्मण साउदले प्रहरी चौकी कालाकुण्डामा उजुरी दिएका छन् ।
कैलालीको मालाखेती घर भएका साउद शुक्रबार दिउसो कालाकुण्डा नाका भएर नेपाल फर्कदै थिए ।
उनले भने–‘घरमा जरुरी काम छ भनि विदा मागेर हवल्दार हिडेपछि लक्ष्मण साउद उजुरी गर्न आए ।’ उजुरी परेपछि उनको खोजी भइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया