Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- राजधानीको लैनचौरदेखि बाँसावारीसम्म सडक चौडा पार्नेक्रममा लैनचौरदेखि सडक छेउका घर भत्काउने क्रम सुरु भएको छ । शंकर होटलको गेट, एम्बेस्डर होटल अगाडिको भाग, स्ट्यान्डर्ड चार्टर्ड बैंकको अगाडिको भाग भत्काइसकिएको छ ।
स्थानीयले विरोध गरेपनि सुरक्षाकर्मी परिचालन गरेर सडक विस्तार अभियान अगाडि बढाइएको हो । भत्काउनेक्रमसँगै महाराजगञ्जबाट र लैनचौरबाट गाडी प्रवेश निषेध गरिएको छ ।
तपाईको प्रतिक्रिया