शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
काठमाण्डौ- रातो पासपोर्ट दुरुपयोग अभियोगमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिककी सभासद् निलम वर्मा पनि परेकी छिन् ।
महिला सभासद् समूह ककसको संयोजकसमेत रहेकी बर्माले पासपोर्ट दुरुपयोग गरेको जानकारी पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सम्बन्धित निकायले अनुसन्धान थालेको छ ।
बर्माले ककसका नाममा विदेशी दातृ निकायसँग रकम माग गर्ने र त्यसलाई अपारदर्शी ढंगले खर्च गर्नेसमेत गर्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया