Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– उपचारका लागि जापान गएका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ  बिहीबार स्वदेश फर्कंदैछन् ।
उपचारका लागि जापानस्थित होक्काइडो विश्वविद्यालय शिक्षण अस्पताल गएका परराष्ट्रमन्त्री श्रेष्ठ आफ्नो टोलीसहित स्वदेश फर्किएका हुन् । उनको घाँटीको पछाडिको भाग शल्यक्रिया गरिएको थियो ।
जापानमा रहँदा मन्त्री श्रेष्ठले नेपाली समुदायसँग भेट तथा अन्तर्क्रिया पनि गरेका थिए । उनको स्वागतमा नेपाली दूतावासले टोकियोमा एक भेटघाट तथा रात्रीभोजको आयोजना गरेको थियो ।
तपाईको प्रतिक्रिया