Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सेक्सलाई कत्तिको महत्व दिनुहुन्छ ?
-हेल्दी रिलेसनसिपमा सेक्स जरुरी छ भन्ने सोच्ने भएकीले मेरा लागि सेक्सले एकदमै महत्व राख्छ ।
विवाहपूर्वको सेक्स उचित हो कि होइन ?
-तपाई राइट पार्टनरसँग रिलेसनसिपमा हुनुहुन्छ र दुवैले सहज महसुस गर्नुभएको छ भने विवाहपूर्वको सेक्स सोर्है आना उचित हुन्छ ।
कति अवधिमा सेक्स गर्न रुचाउनुहुन्छ ?
-कसैले दिनहुँ गर्लान्, कसैले हप्तामा गर्लान् तर मेरा लागि सेकसमा मुडमा भर पर्ने कुरा हो । पा्रयः काममा व्यस्त भइने भएकाले श्रीमानसँग लामो ग्यापमा भेट हुन्छ ।त्यति बेला मेरा लागि सेक्स स्पेसल हुन्छ ।
सेक्स कहाँ या कस्तो ठाउँमा गर्दा यसको आनन्द बेजोड हुन्छ जस्तो लाग्छ ?
-बेड त रेगुलर भइहाल्यो । नयाँ अनुभवका लागि क्लोजेटमा ट्राइ किन नगर्ने ? अझ डाइनिङ टेबलमा सेक्स गर्नुको चार्म नै बेग्लै हुनछ ।
सेक्स पार्टनर धेरै भएको राम्रो कि नराम्रो ?
मलाई त एउटै भएको राम्रो लाग्छ । आफ्नो पार्टनरसँग रिलेसन राम्रो नहुनुले राइट पार्टनरको खोजीमा धेरै पार्टनर बनाउने हुन् ।तर यसको परिणाम राम्रो हुँदैन ।
मन पर्ने पोजिसन ?
मलाई परम्परागत पोजिसन अर्थात् पुरुष माथि, महिला तल हुने, नै सहज लाग्छ । आफु माथि हुने पोजिसनमा बढी एक्सरसाइज गर्नुपर्ने भएकाले म यो पोजिसनमा त्यति इन्जोय गर्दिनँ ।
-शुक्रबारबाट
तपाईको प्रतिक्रिया