बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024
काठमाडौं- प्रधान मन्त्री बाबुराम भट्टराईले चरम इन्धन अभाव भएर अराजकता निम्तिएपछि ग्यास व्यवसायीहरुलाई छलफलका लागि डाकेका छन् । आकस्मिकरुपमा प्रधान मन्त्रीले उनीहरुलाई बोलाएको ग्यास व्यवसायीलाई उदृत गरेका छन् ।

तपाईको प्रतिक्रिया