Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच बिहीबार बिहान भएको वार्ताले विवाद छिटो समाधान गर्ने सहमति भएको छ । देउवाले उठाउँदै आएको प्याकेजमा सहमति गर्न कोइराला सहमत भएपछि उक्त सहमति बनेको हो ।
‘प्याकेजमा सहमति गर्न सभापति सकारात्मक हुनुहुन्छ’ वार्तापछि देउवाले संवाददाताहरुसंग भने । देउवाले कोइरालासंग बार्ता गर्न चाहेको संकेत दिएपछि कोइरालाले देउवालाई छलफलमा बोलाएका थिए ।
देउवाले कांग्रेस एक भएको समेत भन्न भ्याए । यसअघि बिवाद बढ्दै गएपछि पार्टीको केन्द्रीय सदस्यताबाटसमेत राजिनामा दिएका देउवाले जिल्ला सभापतिहरुको भेला बोलाउनेसमेत धम्की दिएका थिए ।
तपाईको प्रतिक्रिया