शुक्रबार, फाल्गुण ११, २०८०
Friday, February 23, 2024
काठमाडौं– आफूले डेब्यु गरेको फिल्म चपली हाइटको प्रचार सामाग्रीका लागि टपलेस तस्बिर दिएकी नायिका विनिता बरालले आफू भर्जिन रहेको दाबी गरेकी छिन् ।
‘म २३ वर्षकी एक्ली केटी हुँ,’ टेब्लोइड अंग्रेजी दैनिक ‘दी न्यू पेपर’लाई अन्र्तवार्ता दिँदै उनले भनेकी छिन्, ‘म कुमारी पनि छु ।’ कुमारीको अर्थ एकपटक पनि शारिरीक सम्पर्क नगर्नु हो ।
उनले आफू पोर्न फिल्मबाट मज्जा लिने दाबी गर्दै भनेकी छन्, ‘म सेक्सलाई प्राकृतिक ठान्छु, यो जैविक आवश्यकता पनि हो ।’ उनले विवाहअघिको सेक्सलाई रुचि मानेकी छैनन् ।

तपाईको प्रतिक्रिया