यो प्रविधिले कागजलाई चिनीमा परिणत गरी त्यसलाई इन्धनको रुपमा प्रयोग गर्दछ ।यो बायो ब्याट्री बनाइने समूहकाअनुसार यसमा कुनै हानिकारक रसायन तथा धातु प्रयोग नभएकाले वातावरणमैत्री हुनेछ । यदि यो ब्याट्री बजारमा ल्यायो भने आमजनताले खेर गएका कागजबाटै आफ्नो मोबाइल डिभाइसको ब्याट्री चार्ज गर्न सक्नेछन् । जापानको ठूलो इलेक्ट्रोनिक्स कम्पनी सोनीले आफ्नो यो रचनात्मक आविष्कार टोकियोमा भएको इको प्रोडक्ट्स प्रदर्शनीमा प्रस्तुत गरेको थियो । ***
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार