Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- एकीकृत माओवादीको जारी केन्द्रीय समितिको आइतबार हुने हुने भनिएको बैठक अन्तिम क्षणमा स्थगित गरिएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भन्दा फरक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका उपाध्यक्ष मोहन वैद्यसँग छलफल गर्न बैठक सारेको जानकारी सदस्यहरूलाई दिएका छन्।
दाहाल र वैद्य दुबैका प्रतिवेदनमाथि सदस्यहरूले टिप्पणी गर्नेक्रम सकिएको थियो। वैद्य पक्षले ुकेही बुूदा थपेकालेु आइतबार बिहान अध्यक्ष र वैद्य पक्षबीच छलफल हुने गरी बैठक स्थगित गरिएको पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिए।
शान्ति र संविधान निर्माणको पक्षमा रहेको अध्यक्ष दाहालको प्रतिवेदन पारित हुने विश्वास व्यक्त गर्दै गजुरेलले भने, ‘किरणजीहरू पनि शान्ति र संविधान छाडेर जान सक्नुहुन्न।’
तपाईको प्रतिक्रिया