Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
इटहरी- यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा इटहरीका विभिन्न होटलबाट तीन जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राति इटहरीका तीनवटा होटलबाट ३ जना युवती र ३ जना युवकलाई नियन्त्रमा लिएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
इटहरीको सुक्देन होटल, हटफिल होटल र राहुल होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । उनीहरुबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया