Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- राज्य पुनर्संरचना सुझाव प्रतिवेदन बुझाउन गएका आयोग सदस्यहरुलाई शेर्पा सभासदले प्रधान मन्त्री कार्यालयको मुख्य गेटमै अवरोध गरेपछि सुरक्षाकर्मी लाएर उनीहरु भित्र प्रवेश गरेका छन् ।  जडान र शेर्पा प्रदेश हटाएको भन्दै सबै दलमा रहेका शेर्पा सभासद्‌ले प्रधान मन्त्री कार्यालय गेटमा अवरोध गरेपछि बल प्रयोग भएको हो । विरोधमा उत्रिएका सभासदहरु पासाङ शेर्पा, लक्की शेर्पा,  आङ्दावा शेर्पा, जिपछिरिङ लामा सहितका शेर्पा सभासदले यतिबेला प्रधान मन्त्री कार्यालय गेट अगाडि नाराबाजी गरिरहेको माधव ढुङ्गेलले जनाएका छन् ।
तपाईको प्रतिक्रिया