Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
तनहुँ- नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले माओबादीले जनसत्ताको कामलाई बैधानिकता दिने निर्णय फिर्ता नलिए एकिकृत नेकपा माओवादीसँग कुनैपनि सहमति हुन नसक्ने बताउनुभएको छ ।
तनँहुको पिपलभञ्याङमा सहीद बुद्धसिंह रानाको शालिक अनावरण गर्दै महामन्त्री सिंहले माओवादीले सरकारमा रहेर पनि बिधिको शासन नस्वीकारेको बताउनुभयो । जनसत्ताका कामलाई बैधानिकता दिएर माओवादीको नियत प्रष्ट भएको भन्दै उहाँले माओवादीलाई त्यसबाट पछि हटाउन काग्रेसले अरु सबै पार्टीलाई एकजुट बनाउने बताउनुभयो ।
तपाईको प्रतिक्रिया