Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– अफगानिस्तानको हेलमन्ड प्रान्तमा ‘सैनिक अपरेसन’मा एक ब्रिटिस गोर्खा सैनिकको मृत्यु भएको छ ।
बेलायती राजदूतावासद्वारा जारी विज्ञप्तीमा शुक्रबार खरनिख भन्ने ठाउँमा उनको मृत्यु भएको हो । ती सैनिकको पहिचान खुलाइएको छैन ।
तपाईको प्रतिक्रिया