Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
चिवतन– भरतपुर अस्पतालमा सुत्केरी एक महिलाको तीन दिनको शिशु चोरी भएको छ । अस्पतालको प्रसूति कषमा रहनु भएकी भरतपुर–४ की सरिता राईको तीन दिनको नाबालक छोरा हराएको हो । आमा शौचालय गएको समयमा छोरा चोरी भएको हो । छोरा चोरी भएपछि आमा सरिता राईको अवस्था गम्भीर भएको छ ।
तपाईको प्रतिक्रिया