Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- शहीद सप्ताहको चौथो दिन आज शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ ।
उहाँले अमरत्व प्राप्त गरेको ठाउँ काठमाडौंको सिफलमा आज विशेष कार्यक्रम गरिन्छ । विक्रम संवत १९६६ असोजमा काठमाडौंको ओमबहालमा जन्मेका धर्मभक्त तत्कालिन राजा त्रिभुवनका व्यायाम प्रशिक्षक हुनुहुन्थ्यो ।
धर्मभक्तले विक्रम संवत १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गर्नुभएको थियो । राणा शासनको बिरुद्धमा लागेकै कारण विसं १९९७ साल माघ १३ गते उहाँलाई काठमाडौंको सिफलमा बकैनाको रुखमा फाँसी दिईएको थियो ।
तपाईको प्रतिक्रिया