Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
पेरिस– फ्रान्सबाट निस्कने पत्रिका म्याडम दे फिगारोका लागि नग्न तस्बिर खिचाएपछि इरानी सरकारले नायिका गोल्सिफतेह फराहानीलाई स्वदेश फर्कन बन्देज लगाएको छ ।
उनी एकेडेमी अवार्डलगायत थुप्रै पुरस्कार जितिसकेकी लोकप्रिय नायिका हुन् । ६ वर्षको उमेरदेखि नै नाटकमा अभिनय गर्न थालेकी २८ वर्षीया फराहानीका लियोनार्दो डिकाप्रियो र रसेल क्रोइजस्ता नायकसित खेलेका दि पिएर ट्री, सन्तुरी र एम फर मदरजस्ता चलचित्र रहेका छन् ।
तपाईको प्रतिक्रिया