काठमाडौं- सरकारी कलेजका विद्यार्थीले परिचयपत्रका आधारमा एक सिलिन्डर ग्यासमा २ सय रुपैयाँ सहुलियत दिने निर्णय गरेको छ । मट्टितेलमा पनि ग्रामीण क्षेत्र, कम आय भएका र सरकारी कलेजका विद्यार्थीले महिनाको १० लिटरमा १० रुपैयाँ सहुलियत पाउनेछन् । ‘किसानलाई पम्प, ट्याक्टरमा प्रयोग गर्न डिजेलमा प्रतिलिटर ५ रुपैयाँ सहुलियत दिने प्रस्ताव गरेका छौं,’ वाणिज्य मन्त्री लेखराज भट्टले मन्त्रालयमा पत्रकार सम्मेलन गरी बताए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, माघ १२, २०६८
प्रकाशित समय: १५:१४:०९