बिहिबार, फाल्गुण १०, २०८०
Thursday, February 22, 2024
काठमाडौं- सरकारी कलेजका विद्यार्थीले परिचयपत्रका आधारमा एक सिलिन्डर ग्यासमा २ सय रुपैयाँ सहुलियत दिने निर्णय गरेको छ । मट्टितेलमा पनि ग्रामीण क्षेत्र, कम आय भएका र सरकारी कलेजका विद्यार्थीले महिनाको १० लिटरमा १० रुपैयाँ सहुलियत पाउनेछन् । ‘किसानलाई पम्प, ट्याक्टरमा प्रयोग गर्न डिजेलमा प्रतिलिटर ५ रुपैयाँ सहुलियत दिने प्रस्ताव गरेका छौं,’ वाणिज्य मन्त्री लेखराज भट्टले मन्त्रालयमा पत्रकार सम्मेलन गरी बताए ।

तपाईको प्रतिक्रिया