Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
  • उनको साहसले धेरैले ज्यान जोगाएका थिए
टोकियो- फुकुसिमाका आईसक्रिम कालिगढले इटालीको चर्चित अवार्ड हात पारेका छन् ।
इटालीमा भएको अन्तर्राष्ट्रिय बेकरी अवार्ड जापानका कालिगड शिसकु काथिराले जितेका हुन् । मार्च ११ मा गएको भूकम्प र सुनामीपछि पनि उनले आफ्नो गृहनगर छाडेका थिएनन् । उनले आफ्नो लोकप्रिय पसल कहिल्यै नछाड्ने घोषणा गरेका थिए ।
उनले भूकम्प प्रभावितलाई दिने गाईको दुधको ९० प्रतिशत माग पूर्ति गरेका थिए । उनको आँट र साहसले धेरैले ज्यान जोगाएको समाचारमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया