Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- डीआईजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्यापछि बन्द रहेको बुढानिलकण्ठस्थित निवासमा प्रहरीले स्थलगत अवलोकन गरेको छ ।
अवलोकनकोक्रममा भेटिएका तस्बिरले सवैलाई एउटा संग्रहालयमा पुगेको भाग दिलाउथ्यों । जहाँ रञ्जन र गीता तथा दुई छोराको सानोदेखि ठूलो हुँदासम्मका तस्बिर थिए । तस्बिर हेर्दा दुईबीच सम्बन्ध सुमधुर रहेको जस्तो देखिन्थ्यो ।
डीआईजी कोइरालाले १० वर्षदेखि सम्बन्ध नराम्रो भएकी श्रीमती गीताको मंसिर २७ गते काठमाडौंमा हत्या गरी मकवानपुरको टिस्टुङमा शव जलाएका थिए । त्यसको १० दिनपछि उनी पक्राउ परेका छन् ।
तस्बिर साभार अन्नपूर्ण पोष्ट दैनिक
तपाईको प्रतिक्रिया