Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईको आहृवानमा बुधबार साँझ तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको नयाँ निवास लाजिम्पाटमा तीन दलको बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । दुई दिनअघि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको निवासमा बसेको बैठकले सहमतिका लागि वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको थियो ।
शासकीय स्वरुपमा मुख्य दलहरुबीच विवाद हुँदा संविधान निर्माणको काम रोकिएको छ भने ‘जनसत्ता’ निर्णयलाई सरकारले वैद्यता दिएपछि दलहरुबीच सम्वाद पनि कम हुँदै गएको छ ।
तपाईको प्रतिक्रिया