काठमाडौं- सुरक्षासम्बन्धि दुई महत्त्वपूर्ण गृह र रक्षा मन्त्रालयकोसमेत जिम्मेवारी सम्होलका उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई सरकारबाट फिर्ता हुन निकटवर्तिहरुले नै दबाब दिएका छन् ।
पूर्व रक्षामन्त्री एवं मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)का सहअध्यक्ष शरतसिंह भण्डारी, प्रमोद गुप्ता, रामानन्द मण्डल, करिमा वेगम र निलम बर्माले गच्छदारलाई राजीनामा दिन दबाब दिएका हुन् ।
सुरक्षासम्बन्धि दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पनि मधेसी भर्ना गर्न नसकेको, चार बुादे सम्झौता लागू गर्न नसकेको भन्दै सरकारबाट हट्न दबाब दिएको भण्डारीले खुलासा गरे ।
विवादका कारण पार्टीले नया रक्षामन्त्रीसमेत पठाउन सकेको छैन । पार्टी सरकारमा जादा संगठनसमेत ध्वस्त भएको निष्कर्ष ती सभासद्हरुको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, माघ १०, २०६८
प्रकाशित समय: १६:१७:५२