Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – टोकियोमा सोमबार साँझ भारी हिमपात भएको छ । साँझ ८ बजेबाट लगातार चार घण्टासम्म राजधानी टोकियोमा बाक्लो हिउँ परेको हो ।

सन् २०१२ लागेदेखि राजधानी टोकियोमा बाक्लो हिउँ परेको यो पहिलोचोटी हो । यो बर्ष लागेदेखि नै बिगतका बर्षहरुको तुलनामा चिसो अत्यधिक बढेको थियो ।
रात छिप्पिदै गएपनि सेताम्मे हिउँको उज्यालो चारैतिर फैलिएको छ । हिउँमा खेल्न मन पराउने जापानी युवायुवतीहरु सडकमा निस्केर हिउँको डल्लाले एक अर्कालाई हान्दै रमाईरहेका छन् ।

हेर्नुहोस् भिडियोः

फोटो फिचरः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया