Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालाले पत्‍नी गीताको शव फ्याक्न प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
उनले गीताको शव बा १ झ ६२१३ नम्बरको सशस्त्र प्रहरीको गाडीको डिकीमा राखी मकवानपुरको पालुङ पुर्‍याएका थिए।
महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका कोइरालाले आज वयानको क्रममा हत्यापछि शव लुकाउन प्रयोग भएको गाडीबारे जानकारी दिएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो।
उनले शव पुरेपछि पुस २७ गते बेलुकी गाडी सशस्त्र प्रहरीवलको मुख्यालय हल्चोकमा छाडेका थिए।
तपाईको प्रतिक्रिया