काठमाडौं – सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालाले पत्नी गीताको शव फ्याक्न प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
उनले गीताको शव बा १ झ ६२१३ नम्बरको सशस्त्र प्रहरीको गाडीको डिकीमा राखी मकवानपुरको पालुङ पुर्याएका थिए।
महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका कोइरालाले आज वयानको क्रममा हत्यापछि शव लुकाउन प्रयोग भएको गाडीबारे जानकारी दिएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो।
उनले शव पुरेपछि पुस २७ गते बेलुकी गाडी सशस्त्र प्रहरीवलको मुख्यालय हल्चोकमा छाडेका थिए।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, माघ ०९, २०६८
प्रकाशित समय: २१:००:०६