
पोखरा- पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्विको विरोधमा वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई एमाले विद्यार्थी सङ्गठन अनेरास्ववियु र युवा सङ्घका कार्यकर्ताले आइतबार पोखरामा कालो झण्डा देखाएका छन्।
कास्कीको लेखनाथमा जारी महोत्सवको समापनका लागि आएका मन्त्री भट्टलाई पोखरा विमानस्थलमा उनीहरुले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता तथा राजीनामाको मागसहित आजबिहान नाराबाजी गरेका हुन । मन्त्री भट्ट आउने थाहा पाएपछि केही युवा तथा विद्यार्थी बिमानस्थलको गेटमा गएर बसेका थिए ।
एमाले कार्यकर्तालाई विमानस्थल हातामा प्रवेश गर्न नदिए पनि प्रहरीले मन्त्रीलाई कालो झण्डा देखाउने कार्यक्रममा कुनै हस्तक्षेप भने गरेन।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, माघ ०८, २०६८
प्रकाशित समय: १९:१८:०५