
काठमाडौं- माओवादी सभासद् चन्द्रबहादुर थापा ‘सागर’ले तराईका नेताहरुले मधेसी जनताप्रति धोका दिएको बताएका छन् । उनले मधेसी नेतामा चेतना नआएसम्म संविधान बने पनि मधेसका जनताले सुख र शान्ति नपाउने दाबी गरे ।
‘यहाँ मान्छेहरु संविधान बनेन भने मधेसी जनतालाई घाटा हुन्छ भन्छन्,’ उनले आइतबार बिहान भने, ‘के संविधानले तराईमा गएर धान रोपिदिन्छ ? हलो जोतिदिन्छ ? हैन, पहिले मधेसी नेताहरुमा चेतना आउनुपर्छ ।’
सभासद् सागरले कांग्रेस र एमाले संविधान बनाउन नचाहेकाले संविधान बन्नेप्रति शंका गरे । माओवादीभित्र पनि बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्ने प्रपन्च रहेको उनले बताए । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, माघ ०८, २०६८
प्रकाशित समय: १०:४७:५१