Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– नवनायिका ऋचा शर्माले आफूले अहिलेसम्म गरेका भूमिकामध्ये यौनकर्मीको भूमिका राम्रो लागेको बताएकी छिन् ।
रङ्गसँगको अन्र्तवार्तामा उनले ‘हाइवे’ चलचित्रमा यौनकर्मीको भूमिका राम्रो लागेको बताइन् । ‘मेरो विचारमा हाइवे चलचित्रमा म सवैभन्दा सेक्सी देखिएको छु,’ उनले भनिन्, ‘यसमा म यौनकर्मीको भूमिकामा छु, भूमिकाबाट म सन्तुष्ट छु ।’
उनले चलचित्र हेरेपछि यौनकर्मीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुने दाबी गरिन् । ‘फस्ट लभ’बाट डेब्यु गरेकी ऋचाले अहिले चलिरहेको फिल्म ‘लुट’मा अभिनय गरेकी छिन् ।
तपाईको प्रतिक्रिया