काठमाडौं- सशस्त्र युद्धका बेला माओवादी ‘जनसत्ता’ ले गरेका घरजग्गा किनबेच, अंशबन्डा र बकसपत्रका निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको एकल इजलाशले बिहीबार गरेको आदेशमा त्यस्तो प्रक्रिया जहाँ पुगेको हो त्यहीँ रोक्न पनि भनिएको छ ।
बिहीबार सरकारलाई जनसत्ताको निर्णय ११ गतेसम्मका लागि मान्यता नदिन अन्तरिम आदेश जारी गरेको हो। माघ ११ गते दुबै पक्षलाई छलफलका लागि झिकाउँदै सर्वोच्चले त्यतिबेलासम्म जनसत्ताको निर्णय कार्यान्वयन नगर्न आदेशमा भनेको छ।
भुमिसुधार मन्त्रालयको प्रस्तावमा केही दिनअघि मन्त्रीपरिषद्ले निर्णय गरेको भन्दै त्यसलाई बदरको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
सर्वोच्चले सरकारसँग निर्णय गर्नुको कारण समेत माग गरेको छ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, माघ ०५, २०६८
प्रकाशित समय: २२:५४:१४